Logo

मातृका यादवको चेतावनी : ज्ञानेन्द्र शाहको कुरा नगर्नुस, अब जेल हाल्छौँ (भिडियोसहित)



काठमाडौं, २५ भदौ । उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मातृका प्रसाद यादवले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जेल हाल्ने चेतावनी दिएका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री यादवले यस्तो चेतावनी दिएका हुन् ।

उनले नेपालमा लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक प्रणाली, संघीयता कसैले पनि चाहेर उल्टाउन नसक्ने दाबी गरे । मन्त्री यादवले पूर्वराजा ज्ञानेन्द्रसँग हिम्मत भए चुनाव लडेर हेर्नपनि चूनौति दिए ।



प्रतिक्रिया दिनुहोस्