Logo

गाँजा खेती नष्ट



धादिङ । प्रहरी अवैध रुपमा लगाइएको गाँजा खेती नष्ट गरिएको छ । प्रहरीले गजुरी गाँउपालिका–४ गैरीगाँउस्थित करिब २ सय ५० रोपनी जग्गामा लगाएको गाँजाको बोटहरु २४ भदौं नष्ट गरेको हो ।

समुदाय–प्रहरी साझेदारी अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङ तथा ईलाका प्रहरी कार्यालय गजुरीबाट संयुक्त रुपमा खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा संचारकर्मीको सहभागितामा उक्त गाँजाका बोटहरु फडानी गरेको हो ।



प्रतिक्रिया दिनुहोस्