Logo

बालिकामाथि यौन दुर्व्यवहार गर्ने पक्राउ



काठमाडौं । प्रहरीले बालिकामाथि यौन दुर्व्यवहार गर्नेलाई पक्राउ गरेको छ । प्रहरीले नुवाकोट घर भएकी ७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं तार्केश्वर नगरपालिका–३ जितपुर फेदी बस्ने अछाम घर भएका दान बहादुर शाहीलाई २४ भदौं राति पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्