Logo

उत्तर कोरियाले गर्यो क्षेप्यास्त्र परीक्षण



यसपटककको क्षेप्यासत्र परीक्षण विगतमा भन्दा निकै ठूलो थियो । उसले बुधबार विहान धेरैवटा त्यस्ता क्षेप्यास्त्र परीक्षण गरेको छ ।

दक्षिण कोरियाले उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ । तर, त्यसबारे उत्तर कोरियाले केही जनाएको छैन । जापानको समुन्द्रमा ती क्षेप्यास्त्र परीक्षण गरिएका थिए ।

क्षेप्यास्त्र परीक्षण सही लक्ष्यमा पुगे नपुगेको, सफल भए नभएकोबारे केही खुलेको छैन । पछिल्लो समय उत्तर कोरियाले लगातार क्षेप्यास्त्र परीक्षण गर्दै आएको छ ।- एजेन्सी



प्रतिक्रिया दिनुहोस्