Logo

जुवातास खेलिरहेको अवस्थामा पक्राउ



मोरङ । प्रहरीले होटलमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको छ । प्रहरीले उर्लाबारी नगरपालिका–५ स्थित होटल सम्राट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने २२ वर्षीय मोहन कटुवाल समेत १० जनालाई ५ बुक तास र नगद ३ लाख ३७ हजार १ सय ५५ रुपैयाँ सहित २३ भदौं राति पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्