Logo

पाकिस्तानमा पेट्रोलभन्दा दूध महङ्गो



पाकिस्तानमा पेट्रोलभन्दा दूध महङ्गो भएको छ । मुहाराम पर्वमा दूधको कालोबजारी भएको छ ।

कराँचीमा प्रति लिटर १४० पाकिस्तानी रुपीमा दूध विक्री भएको छ । जबकि पेट्रोलको मूल्य ११३ रुपी रहेको छ । दूधको खास मूल्य ९४ रुपी भएपनि पसलेहरुले ११० रुपी मूल्य राखेर कालोबजारी गरी १४० मा बेचेका छन् ।

मोहरम पर्वका बखत दूधको अत्याधिक खपत हुन्छ ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्