Logo

प्रधानसेनापति पूर्णचन्द्र थापाको सम्बोधनमा के छ ? (पूर्ण पाठसहित)



काठमाडौं, २५ भदौ । प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रधान सेनापतिमा नियुक्त भएको एक वर्षको पुगेको अवसरमा भदौ २४ गते मंगलबार पत्रकार सम्मेलन गरेर सम्बोधन गरेका थिए । उक्त अवसरमा उनले आफ्नो सम्पत्तिसमेत सार्वजनिक गरेका थिए । उनले आगामी वर्ष आफू निकै कठोर रुपमा प्रस्तुत हुनेपनि चेतावनी दिएका छन् ।

हेर्नुहोस प्रधान सेनापति थापाको सम्बोधनको पूर्णपाठ :

नेपाल सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले कार्यभार सम्हालेको १००औँ दिनको अवसरमा संगठनमा भएका गतिविधिबारे जानकारी गराउन मङगलबार आयोजित पत्रकार सम्मेलन तथा चौथोे त्रैमासिक रोलकल कार्यक्रममा सहभागी हँुदै प्रधानसेनापितलगायत उच्चपदस्थ अधिकारी । तस्बिरः प्रदीपराज वन्त

 



प्रतिक्रिया दिनुहोस्