Logo

अञ्जन बिष्टले ताइवानविरुद्ध गरेको सानदार दुई गोल (भिडियोमा हेर्नुहोस्)



काठमाडौं, भदौ २६ । ताइवानविरुद्ध दुई गोल गरी विश्वकप  फुटबल  छनोटमा लोभलाग्दो जित दिलाएका २१ वर्षीय अञ्जन बिष्ट फुटबलमा नायक भएका छन् । उनले खेलको चौंथो मिनेटमा हेडमार्फत् गोल गरे । दोस्रो गोल दोस्रो हाफमा लामो दूरीबाट प्रहार गरेर गरेका थिए ।

अञ्जनका दुवै गोल हेर्नलायक छ । अञ्जनको गोलले लामो समयपछि बल्ल नेपालले विश्वकप छनोटमा सानदार जित निकालेको छ । त्यो पनि विपक्षको मैदानमा ।

हेर्नुहोस् भिडियोः

https://youtu.be/ZZ3PFYC2f6w



प्रतिक्रिया दिनुहोस्