Logo

सन्नी लियोनको काठमाडौंमा यस्तो छ कार्यक्रम



काठमाडौं, भदौ २६ । बलिउड अभिनेत्री सन्नी लियोन आज नेपाल आएकी छन । फिल्म ‘पासवर्ड’को प्रिमियरमा सहभागी हुन उनी नेपाल आएको जनाइएको छ ।

कमलपोखरीस्थित कुमारी चलचित्र भवनमा आयोजना हुने प्रिमियरका लागि उनी आज नेपाल आइपुगेकि छन् ।

प्रिमियरका लागि ७ः३० बजे कुमारी हल पुग्ने सन्नीले मिडिया साक्षात्कार गरेपछि ‘पासवर्ड’ फिल्म पनि हेर्ने कार्यक्रम रहेको जनाइएको छ । उनी पर्सिमात्रै भारत फर्कने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्