Logo

जनकशिक्षामा भारि संख्यामा कर्मचारी माग (बिज्ञापनसहित)



काठमाडौं, भदौ २७ । जनक शिक्षा सामग्री केन्द्रले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। केन्द्रले भर्ना प्रक्रिायाको लागि विभिन्न पदका लागि ३५ जनाको माग गरेको छ।

जस अन्तर्गत उप–प्रबन्धक पदका लागि आन्तरिक प्रतिस्पर्धाबाट १ जनाको माग गरिएको छ। त्यस्तै शाखा अधिकृत ३ जना खुला प्रतिपर्धामा मागिएको छ।

त्यस्तै प्राविधिक शाखा अधिकृतका लागि ११ जनाको माग गरिएको छ। वरिष्ठ सहायकमा १९ जनाको माग गरिएको छ।



प्रतिक्रिया दिनुहोस्