Logo

अन्जु पन्तको नयाँ गीत “छुट्टीएर” सार्वजनिक (भिडियोसहित)



अन्जु पन्तको “छुट्टीएर” नयाँ गीतको भिडियो सामाजिक सञ्जाल युटुबमा सार्वजनिक भएको छ । उक्त म्युजिक भिडियो नवकलाकार हित शंकर कूलूङको जन्मदिनको अवसरमा बुढासुब्बा प्राईभेट लिमिटेडको युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

अन्जुको सुन्दर स्वरमा सजिएको गीतका शब्दहरु राजमान खलीङ्ग “स्पर्ष” को रहेको छ भने सङ्गीगतकार अनिल कोयी रहेका छन् । क्रिस्टी किँराती निर्देशित उक्त गीतमा शशिकला राई र हित शंकर कूलूङको अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई राधा कूलूङले निर्माण गरेकी छिन् ।

भिडियो हेर्नुहोस्ः



प्रतिक्रिया दिनुहोस्