Logo

नेपालगञ्जको घटनाप्रति पर्यटनमन्त्रीले मागे माफी



काठमाडौं, भदौ २८ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थलमा भएको घटनाप्रति क्षमा मागेका छन् ।

आफ्नो फेसबुक पेजबाट एक सुचना जारीगर्दे मन्त्री भट्टराईले केहि ब्यक्तिले आफुलाई अपमान गरेको भन्दै आप्पत्ति पनि जनाएका छन् ।

 

 

अरु यात्रु बोडिंङ पास भएको १५ मिनेटभित्र विमानस्थल पुगेको जनाउदै मन्त्री भट्टराइले साघातिक हमलाको प्रयास भएको जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्