Logo

माया-प्रेमको अनुपम जोडी कृष्ण र रुपाले यसरी झारे खुशीको आँशु (भिडियोसहित)



काठमाडौं, २९ भदौ । लामो समयदेखि आफ्ना १ खुट्टा र २ हात विहिन भएर दुखीत जीवन विताइरहेका कृष्ण वलीको जीवनमा अन्तत खुसियाली आएको छ । कमजोर आर्थिक स्थितिका कारण आफ्नो खुट्टाको उपचार गराउन नसकेका कृष्ण वलीलाई सम्पूर्ण नेपालीले सहयोग गरेर केही समय पहिले उनको कृतिम खुट्टा जोडिदिएका थिए । अहिले उनको दुवै कृत्रिम हात जोडिएको छ । लामो समयदेखि कृष्ण र उनकी श्रीमती रुपाले शिशिर भण्डारीको युटुब च्यानल मार्फत सम्पूर्ण नेपालीमा सहयोगको लागि अपिल गरेका थिए । नभन्दै सबैले आफूले सकेजति सहयोग कृष्णको लागि गरिदिएका छन् ।

आफूलाई हात हाल्न क–कसले सहयोग गरे ? कसरी यो सम्भव भयो भन्ने कुरा वली दम्पत्तिले पत्रकार ऋषि धमलासँगको कुराकानीमा सविस्तार गरेका छन् । शुक्रबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको “जनता जान्न चाहन्छन्’ कार्यक्रममा उनले सबै कुराको खुलासा गरेका छन् ।

हेर्नुहोस पूरा भिडियो :



प्रतिक्रिया दिनुहोस्