Logo

पुछरेताराको बहुरंगीय छवि पत्ता लाग्यो



अमेरिकी खगोलविद्हरूले पहिलो पुछरेतारा सी २०१९ क्यु फोर (बोरिसोभ)को पहिलो बहुरंग छवि पत्ता लगाउन सफल भएका छन् । यसलाई क्रिमियाबाट एक एमेच्योर खगोलविद्ले पत्ता लगाएक छन् । ९–१० सेप्टेम्बरको रातमा यस पुच्छ्रे्रतारालाई हवाईको उत्तरी टेलिस्कोपमा मिथुन मल्टिअब्जेक्ट स्पेक्ट्रोग्राफ प्रयोग गरी देखिएको थियो । यसले खगोलविदहरुमा नयाँ उत्साह थपेको छ ।

जेमिनीले तिव्र गतिको अवलोकनहरू समायोजन गर्न र यस किसिमका वस्तुहरू अवलोकन गर्न सक्ने क्षमताको कारणले यस छविलाई हेर्न सम्भव भएको बताएका छन् । निकै अप्ठ्यारोे परिस्थतिको सामना गर्नुपरेको बताएका छन् । बिहान करिब ३ः०० बजे अन्तिम विवरण पाएका र ४ ः४५ सम्ममा यसलाई अवलोकन गरिरहेका समेत बताएका थिए ।

सी २०१९ क्यु फोर को सौर्य प्रणाली भन्दा बाहिर एसको उत्पति भएको बताएका छन् यसको पत्ता अगस्त ३० २०१९ मा रुस को खगोलविद् गेन्नाडी बोरिसोभले लगाएका थिए । यसको लंबाई करिब २० कि मि रहेको र ३० कि मि पति घण्टा ले अघि बढी रहेको बताएका छन् । Photo Source: Revyuh Media



प्रतिक्रिया दिनुहोस्