Logo

राजेश पायल राईको घरमा आगलागी



काठमाडौं, भदौ ३० । नेपालका चर्चित गायक राजेश पायल राईको घरमा आगलागी भएको खवर प्राप्त भएको छ । उनको घरमा आगलागी भएको खबर सामाजिक सञ्जालमा अहिले एकाएक भाइरल बनिरहेको छ ।

बानेश्वरमा रहेको उनको घरमा सोमबार साँझ आगलागी भएको हो। आगलागीबाट भौतिक क्षति भए पनि मानविय क्षति भने नभएको पारिवारिक श्रोतले जनाएको छ। आगलागीबाट घरमा रहेका विभिन्न सामान जलेर नष्ट भएका छन्। बृस्तत विररण आउन बाँकि छ ।



प्रतिक्रिया दिनुहोस्