Logo

नदीले बगाएर ल्याएको काठ सङकलन



जाजरकोट नलगाड नगरपालिका ७ दल्लीका स्थानीयवासी भेरी नदीले बगाएर ल्याएका काठ घरमा ल्याउँदै । नदीमा आएको बाढीले बगाएर ल्याएको काठ सङकलन गरेर घर निर्माण र खाना पकाउन प्रयोग गर्दछन ।

तस्वीर हेमन्त केसी (रासस)



प्रतिक्रिया दिनुहोस्