नगरपालिकाले स्थापना गरेको विपद् सूचना केन्द्र


पनौती नगरपालिकाले स्थापना गरेको विपद् सूचना केन्द्र । सो केन्द्रमार्फत नगरभित्र कहाँ कस्तो खालको विपद् प¥यो, त्यसको सूचना सङ्कलन गर्ने र नागरिकलाई प्रदान गर्ने काम व्यवस्थित गरिंदै आएको छ ।

तस्वीर :पेमा लामा (रासस)