Logo

अनुगमन



तनहुँको व्यास नगरपालिका–१ र १४ जोड्ने छाब्दीमार्गमा गरिएको कालोपत्रेको अनुगमन गर्दै व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी नेतृत्वको टोली । कालोपत्रेका लागि नगरपालिकाले रु दुई करोड विनियोजन गरेको थियो ।


तस्वीर : कृष्ण न्यौपाने(रासस)



प्रतिक्रिया दिनुहोस्