नर्लभको हाइकु


दुःख सम्झेर कमाउन मन लाग्छ
सुख सम्झेर रमाउन मन लाग्छ
मृत्यु सम्झेर डराउन मन लाग्छ
काम सम्झेर हराउन मन लाग्छ