Logo

ज्ञानेन्द्र शाही र सिंहबीच भाले भीडन्त, ओली–प्रचण्डलाई भन्नै नहुने यस्तोसम्म भने (भिडियोसहित)



काठमाडौं, ३१ भदौ । सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले नेपालगन्ज विमानस्थलमा भएको प्रकरणमा पर्यटनमन्त्री योगेश भट्टराईले बोलेका कुरा पूरापुर असत्य भएको दाबी गरेका छन् । सोमबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कार्यक्रमा शाही र बचन सिंहबीच चर्काचर्की परेको थियो ।

शाहीले पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल वायु सेवा निगमको बक्यौता रकम तिर्न बाँकी नरहेको पनि जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्