Logo

पुनःनिर्माणको पर्खाइमा गोकुलेश्वर विमानस्थल



सशस्त्र द्वन्द्वकालदेखि बन्द रहेको गोकुलेश्वर विमानस्थल पुनःनिर्माणको पर्खाइमा छ । दार्चुलाको गोकुलेश्वर विमानस्थल अहिले गौचरन बनेको छ ।

तस्वीर : नरेन्द्रसिह कार्की (रासस)

 



प्रतिक्रिया दिनुहोस्

Screenshot