Logo

मौलिक पर्व बुढी पोल्ने ‘बुन्ढुनी’



द्वापर युगमा राक्षासी पुतना राजा कंशको आदेशले भगवान् कृष्णलाई दूधको रुपमा विष खुवाएर मार्न लागेको बेला भगवान् कृष्णले थाहा पाई उल्टै राक्षसी पुत्नाको रगत चुसी मारेर विजयी हासिल गरेको खुसीयालीमा मनाइने मौलिक पर्व बुढी पोल्ने ‘बुन्ढुनी’ । पुत्नालाई दहन गर्ने ओल्के पर्वको दिन सल्ला, बाँझ लिङ्गो बनाइएको बारेको बुढी पोल्ने ‘बुन्ढुनी’ ।

तस्बीर : करन ताम्राकार



प्रतिक्रिया दिनुहोस्