Logo

च्याम्पियन्स लिगमा रियल मेड्रिडसहित बलिया टोलीको परीक्षा



च्याम्पियन्स लिग फुटबलमा आज बलिया टोलीहरुको परीक्षा हुँदैछ । आज राति लिगमा पहिलो खेल खेल्नेमा रियल मेड्रिड र पिएसजी छन् । रियल फ्रान्सेली क्लबको मैदानमा भिड्देछ ।

 

टोटनहेमले ओलम्पियाकससँग खेल्दैछ । चयाम्पियन्स लिगको फाइनल खेलेको टोटनहेमको आजको खेल महत्वपूर्ण हुनेछ ।

म्यानचेसटर सिटी ले सक्टरसँग खेल्दा जुभेन्टस र एथलेटिको मेड्रिडबीच खेल हुनेछ । आज राति हुने खेल गएरातिको जस्तै आश्चर्यजनक नतिजाहरु ल्याउनसक्ने हुने हो कि भन्ने जिज्ञासा पैदा भएको छ । गएराति च्याम्पियन्स लिग विजेता लिभरपुल पहिलो खेलमै पराजित भएको छ ।



प्रतिक्रिया दिनुहोस्