Logo

नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न सुझाव, यस्तो छ कार्यदलको सुझावको पूर्ठपाठ



काठमाडौं, १ असोज । पूर्वपर्यटन सचिव सुशील घिमिरे संयोजकत्वको टोलीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न सुझाव दिएको छ । निगमको सुधारका लागि सुझाव दिन गठित समितिले निगमको दीर्घकालीन सुधारका लागि ४९ प्रतिशत शेयर निजीकरण गर्न सुझाव दिएको हो ।

निगमको संस्थागत सुधारका लागि २ खर्ब रुपैयाँ अधिकृत पुँजी भएको संस्था बनाउन पनि सुझाव दिएको छ । नयाँ बन्ने कम्पनीको चुक्ता पुँजी १ खर्ब रुपैयाँ हुनुपर्ने भनिएको छ । बुधबार उक्त सुझावसहितको प्रतिवेदन बुझ्दै संस्कृति, पयर्टन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले प्रतिवेदनले दिएका सबै सुझावलाई सकारात्मकरुपमा लिएको र आवश्यक परामर्श तथा अध्यनपछि त्यसलाई कार्यान्वयन गर्न कार्यतालिका नै सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरे।

हेर्नुहोस सुझावको पूर्ठपाठ :

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्