Logo

कपडा बैङ्क



तनहुँको दमौलीमा खुल्न लागेको कपडा बैङ्कका लागि सङ्कलन गरिएको कपडा । लायन्स क्लव अफ दमौली तनहुँले गरीब तथा विपन्नलाई लक्षित गरी कपडा बैङ्क सञ्चालनको तयारी गरेको छ ।

तस्वीर : कृष्ण न्यौपाने (रासस)



प्रतिक्रिया दिनुहोस्