मध्यपुर थिमि शंखधरचोकस्थित बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि.को बिहीबार भएको १९ औँ वार्षिक साधारणसभामा ज्येष्ठ सदस्यलाई नगदसहित सम्मान गर्दै सहकारी विभागका रजिष्टार डा टोकराज पाण्डे । तस्बिरः रत्न श्रेष्ठ (रासस)