Logo

फिफा वरियतामा दक्षिण एशियामा को कुन स्थानमा



फिफा वरियतामा दक्षिण एशियामा भारत सबैभन्दा माथि काा माथि रहेको छ । भारत एक स्थान तल झरेर १०४ स्थानमा पुगेको हो ।

आज विश्व फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको सूचीमा तीन स्थान माथि उक्लँदै अफगानिस्तान १४६ औं स्थानमा पुगेको छ ।
मालदिभ्स १५३, नेपाल १६१, भुटान १८५, बंगलादेश १८७, श्रीलंका २०२, पाकिस्तान २०३ स्थानमा छन् ।



प्रतिक्रिया दिनुहोस्