Logo

आलियादेखि रणवीर सम्मका बलिउड स्टार काठमाडौंमा आउँदै थिए



नेपालमा बलिउड आइफा अवार्ड आयोजना हुने ठूलो चर्चा चलेको थियो । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर उक्त अवार्ड कार्यक्रम काठमाडौंमा गर्न लागिएको थियो । तर, १८ सेप्टेम्बरको राती नयाँ दिल्लीमा आइफा अवार्डको २० औं संकरण सम्पन्न भएको छ । चर्काे विरोद्धले गर्दा आइफा अवार्ड भारतमै फर्किएको हो ।

अवार्डको लागि बलिउडका चर्चित नायिका आलिया भट्ट, दिपिका पादुकोणदेखि नायक रणवीर सिंह, सुपरस्टार सलमान खान लतायत अन्य कलाकारहरुको उपस्थिती रहेको थियो । अवार्डको कार्यक्रम नेपालमा भएको भए ती लोकप्रिय कलाकारहरुलाई काठमाण्डौंमा देख्न सकिन् थियो । यसले नेपालको प्रचार प्रसारमा ठूलो सहयोग पुग्ने थियो ।



प्रतिक्रिया दिनुहोस्