Logo

अफगानिस्तानमा आत्मघाती हमला हुँदा दशको मृत्यु



अफगानिस्तानमा बम हमलाको घटना बढेको छ । बिहिबार भएको आत्मघाती हमलामा दश जनाको ज्यान गएको छ ।

घटना जलालाबाद पासपोर्ट सेन्टरको अगाडी भएको हो । शरीरमा बम लगाएर पासपोर्ट सेन्टर नजिक गएर आफुलाई बिस्फोट गराएका थिए । घटना हुन भन्दा अगाडि अफगानी सैनिक बलले एक भवनमा हमला गेरको थियो । बलको अनुसार त्यहाँबाट एक मानिस आत्मघाती आक्रमणको योजनासहित प्रस्तुत भएका थिए ।

यसअघि मगलबार परवान राज्यमा राष्ट्रपति अशरफ घनीको मुख्यालय नजिक बिस्फोट भएको थियो । उक्त घटनामा करिव २६ जनाको मृत्यु भएको थियो । घटनामा करिब ३१ जना घाइते भएको बताइएको छ । मध्ये काबुलमा दोश्रो घटना भएको हुँदा २२ जनाको मृत्यु भएको थियो । घटनामा ४० जना घाइते भएका थिए ।-एजेन्सी Photo Source: aljazeera



प्रतिक्रिया दिनुहोस्