Logo

जहाँ दिनहुँजसो घट्छन् यस्ता घटना (तस्बिरसहित)



यो यस्तो देश हो जहाँ कुनैबेला मानिसहरु शान्तिपूर्व बाँचेका थिए । सडकहरु चिल्ला थिए । आधुनिक रहनसहन र भेषभुषामा महिलाहरु रम्थे । युवाहरु खुशी थिए ।

स्रोत र साधनले भरिपूर्ण थियो यो देश । अफगानिस्तान शक्तिराष्ट्रहरुको रणमैदान बन्यो । कहिले रुसी सेना पस्यो त कहिले अमेरिका । जो पसे तिनले शान्ति र विकास ल्याउने कुरा गरे तर हिंसा बढायो । दिनहुँजसो हुने बम हमला र आत्मघाती हमलाको घटनाले अफगानिस्तान आक्रान्त छ ।

 

-एजेन्सी (तस्बिरहरु https://www.dailymail.co.uk, Reuters, EPA, AFP बाट साभार)



प्रतिक्रिया दिनुहोस्