Logo

कति जनाले थाप्दैछन आज पदक



काठमाडौं, असोज ३ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल सरकारको सिफारिसमा ६ सय ३४ जनालाई विभिन्न विभूषण मानपदवी, अलंकार र पदक प्रदान गर्न लागेको छ ।



प्रतिक्रिया दिनुहोस्