Logo

भान्जा खेलाउदै प्रियंका



काठमाडौं, असोज ३ । बलिउड अभिनेत्री प्रियंका चोपड़ाले आफ्ना भान्जासँग मस्ती गरेको तस्विर सामाजिक संजालमा भाइरल भइरहेको छ ।

तस्विरमा उनका भान्जा अत्यन्तै क्युट देखिएका छन् । प्रियंका पनि अत्यन्तै सुन्दर देखिएकी छन् । उनीहरु एकसाथ खेलेजस्तो देखिएको तस्विर भाइरल भइरहेको छ ।

उनि पछिल्लो समय फिल्म द स्काई इज पिंकमा अभिनय गरेकी छिन् । उनीसँग फरहान अख्तरको पनि अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्