Logo

उडिरहेको विमान एकैपटक ३० हजार फिट तल झरेपछि… (भिडियोसहित)



उडिरहेको विमान एकैपटक ३० हजार फिट तल झर्दा के होला ! अमेरिकामा उडान भरिरहेको विमानको हालत त्यस्तै भएको छ ।

अक्सिजन मास्क झरेको थियो । यात्रुहरु आत्तिएका थिए । १५ हजार फिटमाथि उडिरहेको विमान एकैपटक ३० हजार फिट तल झर्न एक मिनेटमात्र लागेको थियो ।

एटलान्टाबाट फार्ट लौडेरडाले जान लागेको विमान एकैपटक ३० हजार फिट तल झरेपछि गन्तव्य भन्दा अन्य स्थानतर्फ मोडिएर आपतकालिन अवतरण गरेको थियो । विमान ह्वात्तै झर्दा त्यहाँभित्रको स्थिति असामान्य भएको थियो ।

डेल्टाले क्याविनभित्रको चापमा आएको समस्याले त्यस्तो भएको दाबी गरेको छ । उसले यात्रुसँग क्षमा समेत मागेको छ ।-एजेन्सीको सहयोगमा Photo Source: Deccan Herald

 



प्रतिक्रिया दिनुहोस्