Logo

Breaking News : पशुपतिनाथ मन्दिरको मूल ढोका अगाडि बम भेटियो -WITH VIDEO



काठमाडौं, ३ असोज । पशुपतिनाथ मन्दिरको मूल ढोका अगाडि बम भेटिएको छ । विश्व हिन्दू युवा संघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापाले दिएको जानकारी अनुसार अहिले त्यहाँ बम डिस्पोज गर्नको लागि नेपाली सेना र सशस्त्र प्रहरीको डिस्पोजल टोली खटिईरहेको छ ।

FILE PHOTO/Mukunda Kalikote-ReportersNepal



प्रतिक्रिया दिनुहोस्