Logo

रुस र चीनले चन्द्रमाको संयुक्त अन्वेषण गर्ने



रुस र चीनले चन्द्रमाको संयुक्त अन्वेषण गर्ने भएको छ । दुवै देशबीच सहमति भएको छ । रुस र चीनले संयुक्त चन्द्र अन्वेषणको लक्ष्यमा दुईवटा सम्झौतामा हस्ताक्षर गरेका छन् ।दुवै देशबीच भउको २४ औ बैठकमा अधिकारीहरुले चन्द्रमाको अन्वेषणका सहमतिमा हस्ताक्षर गरेका हुन । यसले दुइपक्षीय सम्बन्ध र बिकाश लागि नया बाटो दिने र बैज्ञानिक क्षेत्रमा निकै लाभ पुर्याउने जनाइउको छ ।

अन्तरीक्ष केन्द्रको निर्माण र चन्द्रमाको अन्वेषणको लागि तिब्र गतिमा काम हुने भनिएको छ । दुवै देश बीचमा रुसको लुनार २६ ओर्बिटको मिसन र चिनिया चन्द्रमाको ध्रुवीय क्षेत्र चांग ७ को मिसन बारे पनि उक्त बैठकमा हस्ताक्षर भएको हो । –एजेन्सी Photo Source: Luna Society International



प्रतिक्रिया दिनुहोस्