Logo

स्वदेशी र विदेशीलाई समान हवाईभाडा, निजी कम्पनी संचालकहरु तनावमा



काठमाडौं ४ असोज । सरकारले नेपाल भ्रमण बर्ष २०२० को पूर्वसन्ध्यामा बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन हवाई भाडा समायोजन गर्न गृहकार्य थालेपछि निजी हवाई सेवा कम्पनी संचालक त्रसित बनेका छन् ।

भाडा समायोजनका नाममा स्वदेशी तथा विदेशी यात्रुलाई समान भाडादर कायम गरिंदा निजी हवाईसेवा कम्पनी धराशयी हुने संचालकहरुको चिन्ता छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई भाडा समायोजनका लागि सुझाव पेस गर्न पूर्वसचिव सुरेशमान श्रेष्ठको अध्यक्षतामा विशेष समिति गठन गरेका छन् । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्