Logo

चट्याङ पीडितलाई राहत



चट्याङ लागेर घाइते भएकी तनहुँको व्यास नगरपालिका–७ क्यामिनकी पुष्पा भण्डारीको उपचारार्थ रु २१ हजार पीडितकी आमा विष्णुमाया भण्डारीलाई प्रदान गर्दै लायन्स क्लव अफ व्यास सिटीका पदाधिकारी ।

तस्वीर : कृष्ण न्यौपाने (रासस)



प्रतिक्रिया दिनुहोस्