Logo

सिंहदरबारअगाडि पत्रकारहरु आन्दोलित (फोटोफिचर)



काठमाडौं, ५ असोज । नेपाल पत्रकार महासंघको नेतृत्वमा सिंहदरबारअगाडि पत्रकारहरुले प्रदर्शन गरेका छन् । ‘रेडियो नेपालमा श्रमजिवी पत्रकार लागु गर, न्यूनतम पारिश्रमिक पूरा गर, डोटीलगायत स्थानबाट हटाईएका पत्रकारहरुको पूनर्वहाली गर’ लगायतका नारासहितका प्लेकार्ड बोकेर पत्रकारहरु प्रदर्शनमा उत्रिएका हुन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्