Logo

शुक्रग्रह जीव रहने सम्भावना थियो



शुक्रग्रह धेरै समय देखि बस्ने सम्भावना बोकेको ग्रह हो । यसमा हुने तापक्रम र पानीको मात्रा धेरै बर्ष देखि रहेको अनुमान गरिएको थियो । एक रहस्यमय घटनाले यसको वातावरणलाई निकै प्रभाव पारेको छ । उक्त घटनाले अहिले शुक्रको अवस्था निकै सुख्खा भएको देखिन्छ । यसलाई मृत घोषणा समेत गरिएको छ ।

यस ग्रहको वातावरण अत्यधिक मात्रामा दुषित भएको छ । पृथ्वीमा रहेको तापक्रम भन्दा ९० गुना बढी रहेको छ । शुक्रग्रहलाई पृथ्वीको अर्को रुप भनेर सम्बोधित गरिन्थ्यो । अब यो सम्भव देखेको छैन शुक्रको उत्पति ४. ५ बिलियन बर्ष अगाडी भएको थियो । यसको क्षेत्रमा ३ बिलियन अगाडी देखिनै पानी रहेको अनुमान गरिएको छ । हाम्रो ग्रह जस्तै तापक्रम र पानीको अवस्था देखा परेको थियो । बिगत वर्षमा यसको वातावरण स्थिर रहेको अनुमान गरिएको थियो । शुक्रग्रहले पृथ्वी भन्दा धेरै मात्रामा सुर्यको किरणलाई ग्रहण गर्ने गर्छ । जसले गर्दा पानीलाई बाफ बन्न निकै सजिलो हुने गर्छ । हाइड्रोजन ग्याँसलाइ स्पेसमा पठाउन मद्यत गर्छ । यसकारण ग्रीनहाउस निरन्तर प्रभावमा पर्ने गर्छ यसले वातावरणलाई विषाक्त बनाउन भूमिका खेल्छ ।

शुक्रको स्थलाकृति ज्वालामुखी विस्फोटले पूर्ण रूपमा परिवर्तन गरेको थियो । परिवर्तन पछि सुर्यको किरण पनि निकै प्रभावित भएको छ । वैज्ञानिकहरुका अनुसार शुक्र सुर्यको धेरै नजिक रहेको कारण यस्मा बसेको पनि निकै छिट्टै सुक्ने गर्छ ।सुर्यको किरण अत्यधिक मात्रामा पर्दा पनि शुक्रले पानीलाई सुरक्षित राख्न सक्छ । तसर्थ शुक्र छिट्टै शितल हुने गर्छ । ज्वालामुखी गतिविधिका कारण यसको वातावरण बिगरेको अनुमान वैज्ञानिकले लगाएका छन् ।

अत्यधिक मात्रामा कार्बन डाइअक्साइड उत्पत्तिका कारणले पृथ्वी निकै तातेको भनाइ छ । यस्तो ज्वालामुखी गतिविधि हुँदा पनि शुक्र निक छिट्ट चीसो भएको कारण पत्ता लगाउन जोड दिएका छन् । शुक्रको अध्ययन , इतिहास र विकासको बारेमा विस्तृत ज्ञान लिन अझ बढी मिसनहरू निर्माण गर्नु आवश्यकतामा जोड दिइएको छ । यसले एक्सपोप्लेनेटका लागि सबै प्रकारका प्रभावहरू खोलेको देखिन्छ जसलाई ’भेनस जोन’ भनिने गर्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्