Logo

के चन्द्रमा जस्तै सुर्यमा पनि दाग छ



चन्द्रमामा भएको दागलाई हामी आफ्नै आखाले समेत देख्न सक्छौ । नासाको अनुसन्धान अनुसार चन्द्रमामा जस्तै सुर्यमा पनि दाग रहेको तथ्य पत्ता लागेको छ । सुर्य हाम्रो सौर्य मण्डलको केन्द्र बिन्दुको रुपमा स्थापित रहिआएको छ । यो निकै ठुलो र धेरै तापक्रम भएको तारा हो । जसलाई आफ्नो आखाले हेर्न गार्हो हुन्छ ।

अनुसन्धानकर्ताहरुले यसमा दागहरु रहेको पुष्टि गरेका छन् । हरेक ११ बर्षमा सुर्यमा धेरै मात्रामा दागहरु उत्पन्न हुनेगर्छ । अनुसन्धानका अनुसार टेलिस्कोप द्वारा हेर्दा आनौठो प्रकारको छबि देखा परेको थियो । उक्त छबिलाई दाग भनेर सम्बोधित गरेका छन् । उक्त लेयर प्लाज्माले बनेको साथै फ्री–फ्लोटिंग, इलेक्ट्रोन र चुम्बकीय फ्लक्सबाट बनेको हुन्छ । यी सबै आफ्नै गतिमा कार्यरत हुने गर्छ । यसलाई ठुलो र स्थिर हुनलाई ११ बर्ष लाग्ने गर्छ । आफ्नो पत्र आफै बनाउने गर्छ । प्लाज्माले चुम्बकीय क्षेत्रलाई उल्टो पारेर विभिन्न दिशामा जाने गर्छ ।
प्लाज्मा एकै दिशामा गयो भने दागहरु धेरै देख्ने गर्छ ।

प्लाज्मा विभिन्न दिशामा गयो भने थोरै मात्रामा दाग देखिन्ने गर्छ । यदि दुई गोलार्ध बिभिन्न वेगमा घुम्यो भने यसले विभिन्न प्रकार लिने गर्छ । अनुसन्धान कर्ता अनुसार यो छबिहरु सुर्यको ३० प्रतिशत गहिराईमा रहेको बताएका छन् । उक्त लेयरको मोटाई १०० देखि ३०० मिल सम्म हुने गर्छ । यसलाई सुर्यको आकार भन्दा निकै पातलो हुने भनिएको छ । प्लाज्मा एउटा अस्चार्य चकित हुने गर्छ । हेर्दा हेर्दै अचानक त्या फ्लास जस्तो चम्किने गर्छ स्फेरो म्याक रिएक्टर द्वारा यसको जतिबिधि पत्ता लगाउने गर्छ । यसको प्लाज्माले आफ्नै आकार लिने गर्छ । उक्त किसिमको गतिबिधिहरुले सुर्यको चुम्बकीय संरचनाको पत्ता लगाउन सक्ने अनुमान गरिएको छ । बिगत १०० बर्ष देखि अनुसन्धान भइरहेको छ । अहिलेको अनुसन्धानले आगामी दिनमा अनुसन्धानकर्तालाई मद्यत पुर्याउने बताएका छन् ।- एजेन्सी



प्रतिक्रिया दिनुहोस्