Logo

म्यानचेस्टर युनाइटेड पराजित



इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेड वेष्ट हेमसँग पराजित भएको छ । आइतबार भएको खेलमा वेष्ट ह्यामले म्यानचेष्टर युनाइटेडलाई २० ले पराजित गरेको हो ।

लिगको दाबेदार मानिएको म्यानचेष्टरमाथि वेष्ट हेम पूरा समय हावी भएको थियो । घरेलु मैदानमा वेष्ट हेमले पहिलो हाफको ४४ औं मिनेटमा यारमोलेन्कोको गोलले अग्रता लिएको थियो । दोस्रो हाफको ८४ औं मिनेटा क्रेसवेलको गोलले वेष्ट हेमले जित पक्का गर्यो ।



प्रतिक्रिया दिनुहोस्