Logo

बाबुरामले किन सार्वजनिक गरे मदन भण्डारीसँगको आफ्नो तस्विर ?



काठमाडौं, ५ असोज । सत्तारुढ दल समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराई सामाजिक सञ्जालमा सक्रिय नेताहरुको अग्रपँक्तिमा पर्छन् । उनी कहिले समसामयिक विषयमा आफ्नो धारणा सार्वजनिक भने कहिले पूराना पूराना तस्विरहरु पोष्ट गर्छन् । आज (आईतबार) भने उनले २०४८र४९ सालमा मदन भण्डारी, मनमोहन अधिकारी लगायतका वामपन्थी नेताहरूसंग संगै बसेको तस्विर सार्वजनिक गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्