Logo

विकास दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित



काठमाडौं, ६ असोज । के.एल. दुगड ग्रुपका प्रबन्ध निर्देशक युवा उद्योगी विकास दुगड, संविधान दिवसको सुखद अवसरमा सम्माननीय राष्ट्रपती विद्यादेवी भण्डारीबाट प्रबल जनसेवाश्री मान पदवीबाट विभूषित भएका छन् ।

मुलुकको समग्र औद्योगिक व्यवसायिक क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर स्वरूप जाँगरिला युवा उद्यमी तथा समाजसेवी दुगडलाई सो मानपदवी प्रदान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्