Logo

मात्तियको राँगो शहर पसेपछि…गोली हानेर मारियो



काठमाडौं, ७ असोज । काट्नको लागि तयार पारेको राँगो फूत्किएर अनियन्त्रित भई शहर पस्दा राँगोलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ।

आज बिहान स्वयम्भूबाट मात्तिएर आएको राँगोले न्यूरोड, कालिमाटी लगायत क्षेत्रमा मानिसलाई हान्दै हिँडेपछि नियन्त्रणमा लिन जनसेवा प्रहरीले गोली चलाइएको हो ।

राँगाको आक्रमणबाट तीन जना मानिस घाइते भएका छन भने एउटा ट्याक्सीमा पनि राँगाको आक्रमणबाट क्षति पुगेको छ । राँगो कसको हो भन्ने खुल्न सकेको छैन।



प्रतिक्रिया दिनुहोस्