Logo

खाद्यान्न वितरण



जिल्लामा खाद्यान्न हाहाकार भएपछि नेपाल खाद्य संस्थान हुम्लाले दशँैतिहारका लागि खाद्यान्न वितरण गरेको छ ।संस्थान शाखा प्रमुख रामबहादुर विष्टले पाँच केजीका दरले गरीब जनतालाई चामल वितरण गरेको जानकारी दिए ।

निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार जिल्लाका कर्मचारीलाई पनि एक दुई दिनभित्रै १५ केजीका दरले खाद्यान्न वितरण गरिने छ । Photo Source: Facebook



प्रतिक्रिया दिनुहोस्