Logo

पाकिस्तानमा भूकम्प जाँदा दिल्लीसम्म कम्पन



पाकिस्तानमा भूकम्प गएको छ । मंगलबार साँझ गएको भूकम्पको धक्का ठूलो भएकाले दिल्लीसँग कम्पनको महशुश गरिएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय समाचारसंस्थाहरुले भूकम्प गएको उल्लेख गरेका छन् ।-एजेन्सी



प्रतिक्रिया दिनुहोस्