Logo

दसैंलाई एसी बस



काठमाडौं, ८ असोज । दसैंमा लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने चिन्ता नलिनुस् । यसपालि दसैंमा वातानुकूलित एसी बसमा यात्राको अवसर मिल्ने भएको
छ ।

त्यसका लागि अग्रीम बुकिङ खुलिसकेको छ । पश्चिम नेपाल नेपाल बस प्रालिले दसैंका लागि १५० वटा एसी बस सञ्चालनमा ल्याएको हो ।आइतबारदेखि टिकट बुकिङ खुला भएको छ । साथै इ–टिकटको व्यवस्था पनि छ ।

पहिलो दिन २० प्रतिशत टिकट बुकिङ भएको आजको कान्तिपुर दैनिकमा अमृता अनमोलले खवर छापेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्