Logo

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख ताओ स्वदेश फिर्ता



काठमाडौं, ८ असोज । चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ स्वदेश फिर्ता भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को निमन्त्रणामा आएका ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्कूल विभाग उपप्रमुख वेदुराम भुसाल र विदेश विभाग उपप्रमुख विष्णु रिजालले विदाई गरेका हुन्। नेपाल र चीनको कम्युनिष्ट पार्टीबीच अन्तरक्रिया कार्यक्रममा सहभागी हुन ताओ ६ असोजमा काठमाडौं आएका थिए।

दुई कम्युनिष्ट पार्टीबीचको छलफल, विचार आदानप्रदानका हिसाबले महत्वपूर्ण रह्यो : उपप्रधानमन्त्री पोखरेल



प्रतिक्रिया दिनुहोस्