Logo

आकाश रातो भएपछि…



आकाश नीलो हुनु सामान्य हो । बादल लागेको बखत कालो या सेतो पनि हुन्छ । तर, आकाश रगत जस्तै रातो भएमा के हुन्छ ?इन्डोनेशियामा त्यस्तै भएको छ ।

मंगलबार इन्डोनेशियाको आकाशको रंग पूर्ण रुपले रातो भएको छ । उक्त घटना मानवीय कारणले भएको होइन । उक्त घटना सूर्यको प्रकाश सित हावामा भएको धुवाँको कणहरुहरुसंग मिल्दा भएको थिया । उक्त घटनाको प्रत्यक्षदर्शीलाई समेत आखा र घाँटीमा असर परेको थियो । यस रातो रंगको आकाशले सामाजिक संजालमा निकै चर्चा बटुलेको छ ।

इन्डोनेसियाको जंगलमा आगो लाग्नु भनेको कुनै नयाँ कुरा छैन । जुन प्रायः रुखविरुवा जलाएर खेती गर्ने प्रचलनहरूले गर्दा भएको हो । गएराति रातो आकासले एकपल्ट फेरी इन्डोनेशियालाई समस्यामा पारेको छ । यसले मानिसमा त्रास समेत बढाएको छ ।-एजेन्सी Photo Source: CBS



प्रतिक्रिया दिनुहोस्

Screenshot