Logo

हिमनदीको पानीले सँसारकै सुन्दरी



दुनियाँको अत्याधिक सुन्दर महिलाहरु कहाँका होलान् ? कुन देशका होलान् ? कुन स्थानका होलान् ? यो जिज्ञासा कस्मा नहोला ।
सँसारकै सुन्दर महिलाहरु हिमालयको काखमा अवस्थित एक स्थानमा बस्छन् । पाकिस्तानको उत्तरी भागमा हुन्जा नामक क्षेत्रमा दुनियाँका सबै भन्दा सुन्दर महिलाहरुको बसोबास छ ।

८७ हजार जनसंख्या रहेको हुन्जा उपत्यकामा विश्वकै सुन्दरीहरु बस्ने गर्छन् । उनीहरुको सामान्य पाकिस्तानीको औसत आयु ६० वर्ष रहेकोमा निकै हाँस्ने गर्छन । हुन्जाका सुन्दरीहरुको औसत आयु करिब १२० वर्ष रहेको छ । कतिपय डेढ सय वर्षसम्म बाँचेको तथ्य छ ।
महिलाहरुको बच्चा पाउने औसत आयु करिब ६५ वर्ष सम्म रहेको छ । यी कारण उनीहरुको जीवन शैली र वातावरण हो । उनीहरु हिमनदीको पानी पिउँछन् । खानपिन अर्गानिक हुन्छ । भोजनमा मासु कम र फलफूल र सुख्खा खानेकुरा बढी हुन्छ ।

हुन्जाहरूले अलेक्ज्याण्डर महानको सन्तान भएको दाबी गर्छन् । अलेक्ज्याण्डरले उक्त क्षेत्र कब्जा गर्दा त्यहीं बसेका थिए । गाउँहरूमा बस्न थाले र एक–अर्कामा विवाह गरे । त्यहाँको वातावरण गजबको छ । हुन्जा चर्चामा आएको कारण त्यहाँको एक मानिस बेलायत जाँदा उनको पासपोर्टमा जन्म दिन १८३२ रहेको हुँदा बिमानस्थलका कर्मचारीहरु छक्क परेका थिए ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्